काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज पुस ५ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘बम बहादुर’ प्रदर्शनमा आएको छ । देशका अधिकांश सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मामा अभिनेता सौगात मल्ल ‘बम बहादुर’ को भूमिकामा प्रस्तुत भएका छन् । यो फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । जोन राईको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहलाई चित्रण गरिएको छ । यसले भारतका नेपाली, विशेषगरी दार्जीलिङ तथा छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका क्षणहरूलाई मार्मिक ढंगले चित्रण गरिएको निर्माण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...