बुम ब्वाईबाट डिओपीहुँदै मेकरसम्मको यात्रामा ‘पुरु’

December 20, 2024 at 02:02 AM

काठमाडौं– पुरुषोत्तम प्रधान अर्थात नेपाली फिल्मका सबैभन्दा व्यस्त तथा सफल छायांकार (क्यामराम्यान) । फिल्म क्षेत्रमा उनलाई अधिकांशले ‘पुरु’ भनेर सम्बोधन गर्छन् । तीन दशकअघि फिल्मको छायांकनमा छायांकारको सहायक अर्थात बुम ब्याइको रुपमा यात्रा प्रारम्भ गरेका पुरुषोत्तम प्रधान आज नेपाली फिल्म क्षेत्रका निकै कम सफल छायांकारमध्येका एक हुन् । ‘सपूत’ फिल्ममार्फत छायांकारको रुपमा यात्रा प्रारम्भ गरेका प्रधानले पछिल्लो सयम बनेका दर्जनौं फिल्महरुमा डिओपी (डाइरेक्टर अफ फोटोग्राफी) को रुपमा काम गरेका छन् । पछिल्लो केही वर्षयता उनी फिल्महरुमा डिओपीमात्र होइन, कार्यकारी निर्माताको रुपमा समेत आवद्ध हुन थालेका छन् । केही वर्षअघि निर्माता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...