‘पिताम्बर’ले पोस्टर सार्वजनिक गर्दै लियो रिलिज डेट, चैत २९ मा प्रदर्शन

December 20, 2024 at 03:35 AM

द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाई निर्देशित सिनेमा ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो । ‘पिताम्बर’को विभिन्न सेड्युलमा निर्देशक चौलागाईले ७० दिनमा छायांकन प्याकअप गरेकी थिइन् । ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...