‘पिताम्बर’ चैत २९ गते रिलिज हुने, आकर्षक पोस्टर सार्वजनिक

December 20, 2024 at 04:07 AM

काठमाडौं – कृषा चौलागाईं निर्देशित नेपाली चलचित्र ‘पिताम्बर’को रिलिज मिति घोषणा गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको पोस्टर अनुसार चलचित्र चैत २९ गते, नेपाली नयाँ वर्षको अवसरमा प्रदर्शन हुने भएको हो । ७० दिनको छायाङ्कनपछि बनेको ‘पिताम्बर’लाई निर्देशक चौलागाईंले आफ्नो ड्रिम प्रोजेक्ट भनेकी छन् । सार्वजनिक गरिएको पोस्टरले फिल्म एक्सन प्रधान रहेको सङ्केत गरेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...