५१ औं दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’

December 20, 2024 at 05:43 AM
1 min read

काठमाडौँ- सर्वाधिक कमाउने नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ५१ दिनमा प्रवेश गरेको छ। प्रदर्शनरत फिल्मले शुक्रबार (आज) ३८ हलमा ५१ दिन मनाउँदै छ। तिहारको अवसरमा गत कात्तिक १५ देखि प्रदर्शनरत फिल्मले आज ३८ हलमा ५१ दिन मनाउने टिमले जनाएको छ। फिल्मले ६ सातामा ४९ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको टिमको दाबी गरेको थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...