कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ चैत २९ मा प्रदर्शन

December 20, 2024 at 05:16 AM
1 min read

काठमाडौँ- कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ आगामी चैत २९ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै चैत २९ लाई प्रदर्शन मिति तोकेका हुन्। फिल्म नयाँ वर्षको अवसरमा प्रदर्शन हुन लागेको हो। ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताउँदै आएकी छन्। पोस्टरमा फिल्मका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...