काठमाडौं । कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो । ‘पिताम्बर’को विभिन्न सेड्युलमा निर्देशक चौलागाईले ७० दिनमा छायांकन प्याकअप गरेकी थिइन् । ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताउँदै आएकी […]
The post नेपाली नयाँवर्षको छेकोमा पिताम्बर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...