चलचित्र ‘झिल्को’ वैशाख १९ गते रिलिज हुने

December 20, 2024 at 05:50 AM

काठमाडौं – नेपाली चलचित्र ‘झिल्को’को रिलिज मिति घोषणा गरिएको छ । बालबालिकामा बढ्दो डिजिटल दुर्व्यसनको गम्भीर विषयलाई उजागर गरिएको यो चलचित्र आगामी वैशाख १९ गते रिलिज हुनेछ ।  पहिले ५ पुसमा रिलिज भनिएको यो चलचित्रको केही दृश्यहरूको छायाङ्कन र पोस्ट प्रोडक्सनका कामहरू बाँकी रहेकाले रिलिज मिति वैशाखमा पुर्‍याइएको निर्देशक यादवकुमार भट्टराईले बताए । ‘झिल्को’ले मोबाइलको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...