‘झिल्को’को प्रदर्शन मिति हेरफेर, अब बैशाख १९ मा हुनेछ रिलिज

December 20, 2024 at 08:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । यादव कुमार भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिल्को’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि पुष ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा बैशाख १९ गतेबाट गतेबाट प्रदर्शनमा आउने जानकारी निर्देशक भट्टराईले दिए । सिनेमाको केही दृश्य छायांकन बाँकी रहेकोमा ती दृश्यको छायांकन गत आइतबार सम्पन्न भएकाले पोस्ट प्रोडक्सनमा केही समय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...