‘बम बहादुर’ आजबाट देशभर

December 20, 2024 at 07:08 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ । फिल्मले विशेष गरी भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ । १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित यो फिल्मले त्यति बेलाको सामाजिक र राजनीतिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...