‘माग्ने राजा’ बाट डेब्यू गर्दै मिस पबी

December 20, 2024 at 08:56 AM
1 min read

काठमाडौं- टिकटकहुँदै मोडलिङमा आएकी मिस पबी अर्थात पवित्रा साकीले फिल्म ‘माग्ने राजा’ बाट डेब्यु गर्ने भएकी छिन् । ऋषि लामिछानेले निर्देशन गर्ने यो फिल्ममा यसअघि केदार घिमिरे र वर्षा सिवाकोटी अनुबन्धित भइसकेका छन् । वास्तविक नाम पवित्रा साकी भए पनि टिकटकमा ‘मिस पबी’ नामले चर्चित बनेपछि अभिनयमा भित्रिएकी हुन् । उनले यसै साता फिल्म साइन गरेकी हुन्, जसको‌ जानकारी उनी आफैंले शुक्रवार सामाजिक सञ्जालबाट समेत दिएकी छिन् । उनी सानो पर्दाको सिरियलदेखि म्युजिक भिडियो र विज्ञापन समेतमा व्यस्त छिन् । अहिले उनी विक्की अग्रवालले निर्देशन गरिरहेको हास्य कार्यक्रम ‘कमेडी दरबार’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...