सुशिलको ‘आउटलः दफा २१९’ फागुन २९ गते होलीमा रिलिज हुने

December 20, 2024 at 12:07 PM

द सिनेमा टाइम्स, काठमाडौं । असोजको ३ गतेबाट पोष्टपोन्ड भएको सिनेमा ‘आउटलः दफा २१९’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो सिनेमा फागु पुर्णिमा अर्थात् होलीको अवसर पारेर फागुन २९ गतेबाट नेपालभर रिलिज हुने पक्का भएको हो । शुक्रबार सार्वजनिक गरिएको सिनेमाको नयाँ पोष्टरमा अभिनेता सुशिल श्रेष्ठको लुक्स गज्जब देखिएको छ । हातमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...