काठमाडौं । आधा दर्जन चलचित्र निर्माण गरिसकेका निर्माता दिपक रमणको स्वर, कृष्ण महर्जनको संगीत तथा दिपक रमणको निर्देशनमा रोमान्टिक, नेपाल भाषाको गीत ‘याकन जित व्या याना व्यु’ को म्युजिक भिडियो डिआरएस इन्टरटेन्मेन्ट च्यानलबाट सार्वजनिक भएको छ । ओमः नमो शिवाय फिल्मस्को व्यानरमा निर्मित भिडियोमा दिपक रमण, सरु महर्जन, पूर्ण प्रधान, गायत्री शर्मा, सूर्यमान श्रेष्ठ, सुविना […]
The post दिपकको याकन जित व्या याना व्यु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...