काठमाडौं- असोज ३ गते पोष्टपोन्ड भएको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म अब फागू पुर्णिमाको अवसर पारेर फागुनको २९ गतेदेखि नेपालभर रिलिज हुने पक्का भएको हो । विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको सार्वजनिक नयाँ पोष्टरमा नायक सुशिल श्रेष्ठको लुक्स गज्जब छ । हातमा हतियार बोकेर बसेका सुशिलको अनुहारमा रगतको छिटा देख्न सकिन्छ । यसले पनि फिल्म कुन जनरामा निर्माण भएको छ भनेर सजिलै वुझ्न सकिन्छ । फिल्ममा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनय छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...