फागुनमा २९ मा सर्‍याे ‘आउट लः दफा २१९’

December 22, 2024 at 05:50 AM
1 min read

काठमाडौँ- एक्सन जनरामा बनेको फिल्म ‘आउट लः दफा २१९’ आगामी फागुन २९ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मका कलाकार सुशील श्रेष्ठको क्यारेक्टर पोस्टरसहित नयाँ मिति सार्वजनिक गरेको छ। यसअघि गत असोज ३ मा प्रदर्शन हुने भनिएको फिल्म पोस्टपोन्ड गरिएको थियो। फिल्मका लेखक तथा निर्देशक विक्की महर्जन हुन्। सुशीलसहित फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...