‘औरा’सँगै कविताको संसारमा अभिनेता कोइराला

December 22, 2024 at 04:43 AM

काठमाडौं – नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता राजबल्लभ कोइरालाको व्यक्तित्वमा नयाँ आयाम थपिँदैछ । चलचित्रमा सफल यात्रा गरेपछि अब उनी साहित्यिक कृतिका साथ सार्वजनिक हुन लागेका छन् । साहित्यमा विशेष रुचि राख्ने कोइरालाले फुटकर कविता लेख्दै आएका थिए, जसलाई अब पहिलो कृति स्वरूप कवितासङ्ग्रह ‘औरा’ का रूपमा प्रकाशन गरिने भएको छ । “कविताहरू सबै प्रकारका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...