नेतालाई गौरीको सल्लाह हो कि चुनौती ?

December 22, 2024 at 08:12 AM
1 min read

काठमाडौं- पुस ६ गते कीर्तीपुर मैदानमा नेपाल प्रीमियर लिग (एनपीएल) को पहिलो सीजनको निर्णायक खेल खेलिएको थियो । उक्त फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्स पराजित गरेर उपाधि हात पार्न सफल भएको थियो । यहि कुरामा केन्द्रित हुँदै अभिनेत्री गौरी मल्लले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेकी छिन्, जसमा उनले नेताहरुलाई चुनौतीपूर्ण सल्लाह दिएकी छिन् । अभिनेत्री मल्लले क्रिकेटले नेपालमा सकारात्मक इतिहास रचेको कुरा बताएकी छिन् । क्रिकेटसंगै उनले फिल्म क्षेत्रको कुरा पनि उल्लेख गरेकी छिन् । फिल्म क्षेत्रमा देखिएको अहिलेको सुनौलो यूगका बारेमा अभिनेत्री मल्लले नेपाली फिल्म क्षेत्रले अविश्वसनिय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...