छायांकन अगावै ‘सोल्टिनी’को पोस्टर सार्वजनिक, भावुक मुद्रामा प्रकाश र परीक्षा

December 22, 2024 at 11:28 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । यतिवेला निर्देशक अर्जुन सुवेदी आफ्नो दोस्रो सिनेमा ‘सोल्टिनी’को प्रि-प्रोडक्सनमा व्यस्त छन् । यही पुष अन्तिमबाट यो सिनेमाको छायांकन गर्ने तयारी भैरहेको छ । सिनेमामा कलाकारहरुको बलियो लाइनअप बनाएका उनले सोल्टिनीमा फरक जातीय पृष्ठभूमिका दुई पात्रको प्रेमकथा प्रस्तुत गर्दैछन् । यो कथा उनले अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूमार्फत् पर्दामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...