‘कार्साङ’मा शेर्पा समुदायको संस्कार जोगाउन इमान्दार देखिएका दयाहाङ

December 22, 2024 at 12:34 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सिनेमा ‘कार्साङ’ प्रदर्शनको तयारीमा छ । करिब ६ महिना पश्चात उनको सिनेमा हलमा रिलिज हुन लागेको हो । यसअघि गत असार २८ गते प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’मा उनी देखिएका थिए । यणे सिनेमा बक्सअफिसमा हिट भएको थियो । करिब ६ महिना पश्चात दयाहाङको सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...