‘सोल्टिनी’ को पोष्टरमा प्रेम र वियोगको भाव

December 22, 2024 at 10:36 PM

काठमाडौं । चलचित्र ‘सोल्टिनी’ को छायांकन सुरु हुनुअगाडि यसको पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो भिडियोमार्फत यसको कथा र विषयवस्तुबारे प्रारम्भिक जानकारी दिइएको थियो भने हाल पोष्टर सार्वजनिक गर्दै निर्देशक अर्जुन सुवेदीले चलचित्रको छायांकन प्रक्रिया छिट्टै सुरु हुने जानकारी गराउनुभयो । पोस्टरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुलाई प्रेम र वियोगको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...