काठमाडौं । चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका दुई मुख्य पात्रको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो । हलिउड कलाकार जेमी बेकम र डान्सर तथा अभिनेत्री कविता नेपालीको पोष्टर सार्वजनिक गरिएको हो । प्रदीप शाहीको निर्देशन रहेको यो चलचित्रको हाल लण्डनमा पोष्ट प्रोडक्सनको कार्य भईरहेको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...