‘देव बाणी’को प्रचारमा भारद्धाज भन्छन्: ‘नेपाल एकदमै मनपर्छ’

December 23, 2024 at 06:36 AM
1 min read

काठमाडौं- बाबु साहेव बलामी निर्देशित फिल्म ‘देव बाणी’को टिम प्रचारमा होमिएको छ । पुष १० देखि नेपाली फिल्म हलमा लाग्ने फिल्मको प्रचारका लागि केही दिन नेपाल आएका अभिनेता कुन्दन भारद्धाजलाई समेत निर्माण यूनिटले प्रचारमा व्यस्त बनाएको हो । पत्रकारसँग कुरा गर्दै अभिनेता भारद्धाजले आफूलाई नेपाल मनपर्ने भएकाले नेपाली फिल्ममा अभिनय गरेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म नेपालीको मायाका लागि नेपाली फिल्म गर्दैछु ।’ कुराकानीको क्रममा अभिनेता भारद्धाजले भोजपुरी फिल्म छायांकनको क्रममा नेपाल आएको बेला नेपालमा दिल बसेको समेत बताएका छन् । अभिनेता भारद्धाजले फिल्म प्रचारको अलवा काठमाडौं र आसपासका ठाउँमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...