अब सुन्छ अमेरिकामा प्रदीप रोदन र साईग्रेसको प्रस्तुती रहने : अरु कार्यक्रमको सेड्यूल यस्तो

December 23, 2024 at 07:01 AM

काठमाण्डौँ । अब हाँस्छ अमेरिका र अब नाच्छ अमेरिकाको अपार सफलतापछि फ्लाई नेपाले अब सुन्छ अमेरिका आयोजना गर्ने भएको छ । आईतबार काठमाण्डौँमा आयोजित एक पत्रकार सम्मेलनमा आयोजक प्रमुख विनोद अधिकारीले आगामी फ्रेब्रुअरी २६ देखि ३ महिना अमेरिकाका विभिन्न शहरमा अब सुन्छ अमेरिका आयोजना हुन लागेको जानकारी दिएका हुन । यो कार्यक्रममा सुप्रसिद्ध गजलकार प्रदीप …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...