काठमाडौं- चलचित्र विकास बोर्डको नेतृत्व गरेदेखि नै अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म क्षेत्रको श्रीवृद्धि हुने शैलीका कार्यक्रम तथा गतिविधिहरुलाई प्राथमिकता दिँदै आइरहेका छन् । विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेको छोटो समयमै अध्यक्ष डिसीले फिल्म क्षेत्रको सुधार तथा विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यसैबीच, सोमवार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष डिसीले प्रदर्शनको तयारीमा रहेका नेपाली फिल्महरुको प्रचारात्मक भिडियो सामग्री सार्वजनिक गरेका छन् । ४० सेकेण्डको उक्त भिडियोमा आगामी एक महिना भित्र प्रदर्शन हुने फिल्मको सूची प्रस्तुत गरिएको छ । बोर्डले यो अभियानलाई हरेक महिना सञ्चालन गर्ने अनुमान गर्न सकिन्छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...