काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को जापान अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन् । निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन । फिल्म आगामी फागुन २ गते रिलिज हुँदैछ । सुरेश न्यौपानेको […]
The post रंगीको जापान प्रदर्शन अधिकार बिक्री appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...