सुनिल र नरेशको जोडीको गीत ‘हाँसिराख माया’ सार्वजनिक

December 24, 2024 at 04:37 AM

काठमाडौं – चर्चित सञ्चारकर्मी नरेश भट्टराईको शब्द रचना र मेलोडियस सङ्गीतकार सुनिल मास्केको सङ्गीतमा सजिएको नयाँ गीत ‘हाँसिराख माया’ सार्वजनिक भएको छ । गीतमा गायिका मोनिका राईको स्वर रहेको छ । गीतको भिडियोमा गायिका मोनिका राई आफैँ फिचर्ड छिन् । युवराज वाइबाको निर्देशनमा तयार भएको यो भिडियोमा निशल पौडेलको छायाङ्कन, लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...