सिद्धार्थ र जाहान्वीको ‘परम सुन्दरी’ घोषणा, जुलाई २५ मा हुनेछ रिलिज

December 24, 2024 at 09:29 AM

द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मल्होत्राको मुख्य भूमिका रहने सिनेमा ‘परम सुन्दरी’को निर्माण घोषणा गरिएको छ । मंगलबार बलिउडको सफल सिनेमा निर्माण कम्पनि म्याडक फिल्मस्ले एक मोसन पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेको हो । यो सिनेमामा सिद्धार्थको जोडी बलिउड अभिनेत्री जाहान्वी कपुरसँग बाँधिएको छ । सिद्धार्थ र जाहान्वीले पहिलो पटक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...