काठमाडौं– क्रिसमस डेको सार्वजनिक विदालाई सदुपयोग गर्दै नयाँ नेपाली फिल्म ‘देववाणी’ आज बुधवारदेखि प्रर्दशनमा आएको छ । यो फिल्म नेपाली तथा हिन्दी भाषामा निर्माण गरिएको छ । मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको समेत अभिनय छ । फिल्मको प्रचार प्रसारका लागि बलिउड अभिनेताद्वय ह्यारी जोश तथा कुन्दन भारद्वज अहिले काठमाडौंमा छन् । ह्यारी जोशले बलिउडका फिल्म वान्टेड, वेलकम, धुम २, सिंह इज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...