हलमा लाग्यो ‘देव वाणी’

December 25, 2024 at 05:34 AM
1 min read

काठमाडौँ- क्रिसमस डे को अवसरमा हलमा ‘देव वाणी’ प्रदर्शन भएको छ। फिल्मका निर्देशक बाबु साहेब बलामी हुन्। एक्सन र ड्रामा जनरामा बनेकाे फिल्म नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शन भएको हाे। देशकै ठुला मल्टिप्लेक्स हल क्यूएफएक्स, आइएनआइ, वान सिनेमाजलगायत रञ्जना, सिडिसी, सिकेलगायतका हलमा फिल्मकाे साे छ। फिल्ममा सुनिल थापा, नव-कलाकार कुन्दन भारद्धाज, अनुजा लेप्चा, रवीन्द्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...