नेपाली फिल्म ‘देववाणी’ आजबाट प्रदर्शनमा

December 25, 2024 at 08:41 AM

काठमाडौं । नेपाली फिल्म ‘देववाणी’ आज (बुधबार)बाट देशभर प्रदर्शनमा आएको छ । आफू अभिनित नेपाली फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि बलिउड अभिनेता ह्यारी जोश हिजै नेपाल आएका छन् । क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि नेपाल आएका ह्यारी जोशले आज बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन् । भारतीय फिल्महरू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...