कठमाडौं– आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । विश्वभरका इसाई धर्मावलम्बीहरुले इसा मसिह अर्थात जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा यो पर्व मनाइरहेका छन् । सोसल मीडियाको बढ्दो प्रचलनका कारण यो पर्व अचेल गैर–क्रिस्चियनहरुले पनि हर्षोल्लासका साथ मनाउने लहर चलेको छ । क्रिसमस डे अवसर पारेर नेपालमा सार्वजनिक विदा नै दिइएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेर यो पर्व मनाइँदै छ । क्रिसमस डेकै अवसर पारेर आज साँझ काठमाडौंको बौद्ध, टुसालस्थित ह्यात होटलको चौरमा बलिउडका लोकप्रिय गायक सोनु निगम एकल कन्सर्टमा प्रस्तुत हुँदैछन् । ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकको उक्त कार्यक्रममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...