काठमाडौं आइपुगे चर्चित बलिउड गायक सोनु निगम

December 25, 2024 at 10:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । सांगीतक प्रस्तुतिका चर्चित बलिउड गायक सोनु निगम काठमाडौं आइपुगेका छन् । बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गायक निगमलाई आयोजक टिमले स्वागत गरेको हो । बुधबार बेलुका अर्थात् आज सोनुले हायात रिजेन्सी होटलको मैदानमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’मा प्रस्तुति दिँदैछन् । काठमाडौं ओर्लिएसँगै मिडियाकर्मीसँगको कुराकानीमा उनले नेपाली दर्शक तथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...