सोनु निगमको कन्सर्टका मदिराजन्य विज्ञापन बोर्डहरू महानगरले हटायो

December 25, 2024 at 12:03 PM

काठमाडौं – काठमाडौं महानगरपालिकाले बौद्ध ह्यात ग्राउन्डमा बुधवार साँझ आयोजना हुन लागेको कन्सर्टमा राखिएका मदिराजन्य विज्ञापन बोर्डहरू हटाएको छ । भारतीय गायक सोनु निगमको प्रस्तुति रहने यस कन्सर्टमा १ सय ५० वटा अनधिकृत मदिरा विज्ञापन बोर्डहरू फेला परेको र महानगर प्रहरीको विशेष टोलीले ति सबै हटाएको बताइएको छ । महानगरपालिकाले मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...