काठमाडौं– सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को टीजर सार्वजनिक भएको छ । यो फिल्मबाट निर्देशक सिंह सात वर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ तथा ‘रुद्रप्रिया’ फिल्म निर्देशन गरेका थिए । यो फिल्मकी मुख्य कलाकार लक्ष्मी गिरीद्वारा वाचन गरिएको कविताको अंशबाट प्रारम्भ हुने टीजरमा फिल्मका मुख्य दुई पात्र लक्ष्मी गिरी र आशीर्वाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ । फिल्मको टीजरमा ग्रामीण परिवेशको कथा उठाएको देखिन्छ । फिल्मले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको टीजरबाट बुझिन्छ । फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...