दयाहाङ र आँचलको ‘दुखी आत्मा’ जापान प्रदर्शन अधिकार बिक्रि

December 26, 2024 at 09:49 AM

द सिनेमा टाइम्स, काठमाडौं । रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामा निर्देशित सिनेमा ‘दुखी आत्मा’को फर्स्टलुक सार्वजनिक भएसँगै विदेशी बजारमा डिमाण्ड बढेको छ । बुधबार यो सिनेमाको जापान वितरण अधिकार विक्री गरिएको छ । यो सिनेमालाई जापान प्रदर्शन अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...