राजेश हमालको कमब्याक फिल्म नयाँ वर्षमा

December 26, 2024 at 10:34 AM
1 min read

काठमाडौँ- अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’ नयाँ वर्षको अवसरमा चैत २९ मा प्रदर्शन हुने भएको छ। अभिनेता हमाल ८ वर्षपछि फिल्ममा देखिँदैछन्। यसअघि उनले महानायककाे छवि बनाएका थिए। फिल्मका निर्देशक दिवाकर भट्टराई हुन्। फिल्म एक्सन तथा सोसल ड्रामा जनरामा बनेको छ। फिल्ममा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, सरोज खनाल, दीपा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...