अनमोललाई लागेको आरोपको सत्यता के हो ?

December 26, 2024 at 10:47 AM

काठमाडौं– अभिनेता अनमोल केसी यति बेला अमेरिकामा छन् । उनी क्रिसमस मनाउन अथवा घुम्नका लागि अमेरिका गएका होइनन् । उनी त एउटा अवार्ड समारोहको निम्तोमा त्यहाँ पुगेका हुन् । त्यसो त अनमोल आफूसँग सम्बन्धित नभएका कार्यक्रममा देखिँदै देखिँदैनन् भन्ने आरोप छ । यो आरोप हाम्रो होइन, कार्यक्रम आयोजक तथा दर्शकको हो । भन्नेहरुले त कतिसम्म भन्छन् भने, उनी त्यो अवार्ड समारोहमा मात्र सहभागि हुन्छन्, जसमा उनले पुरस्कार पाउने निश्चित हुन्छ । यदि कुनै अवार्डमा मनोनित भएर पनि उनले अवार्ड पाउने निश्चित छैन भने उनी त्यो कार्यक्रममा सहभागि नै हुँदैनन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...