दयाहाङ र आँचलको ‘दुखी आत्मा’ जापानमा विक्री

December 26, 2024 at 11:23 AM

रंगखबर, काठमाडौँ: फस्टलुक सार्वजनिक भएसँगै फिल्म ‘दुखी आत्मा’को माग विदेशी बजारमा ह्वात्तै बढेको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मको जापान वितरण अधिकार विक्री गरिएको छ । यो फिल्मलाई जापानमा यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए । निर्माण टिमले कती […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...