फागुन २३ मा पुग्यो ‘होस्टेल ३’

December 27, 2024 at 05:09 AM

रंगखबर, काठमाडौँ: नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरसँगै आगामी फागुन २३ गतेको लागि चलचित्रको नयाँ रिलिज मिति समेत सार्वजनिक गरिएको छ । यो मितिमा नेपाल सहित अन्य विभिन्न देशहरूमा प्रदर्शनमा आउने निर्देशक सशान कँडेलले बताए । चलचित्रको पहिलो झलक देखाउने पोस्टरमा चार मुख्य पात्रहरूलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...