ओस्कर विजेता ‘प्यारासाइट’ अभिनेता ली सुन-क्युन मृत फेला

December 27, 2023 at 10:00 AM

ओस्कार विजेता दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’का चर्चित अभिनेता ली सुन क्युनको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनी सियोलको मध्य भागमा रहेको एक पार्कमा बुधवार एक कारमा मृत अवस्थामा फेला परेका थिए । दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार ४८ वर्षीय लीले घर छोडेको र श्रीमतीले सुसाइड नोट फेला पारी प्रहरीलाई बताएकी थिइन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...