सिनेमा ‘जन्ते बाख्रो’को शुभमुहूर्त

December 27, 2024 at 09:24 AM

द सिनेमा टाइम्स, काठमाडौं ।सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै पौष २० गतेबाट फ्लोरमा जान लागेको जानकारी दिइएको हो । सिनेमाका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए । यो सिनेमामा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...