‘जन्ते बाख्रो’ को शुभ मुहूर्त, पुस २० देखि छायांकन

December 27, 2024 at 10:52 AM
1 min read

काठमाडौँ- सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्म ‘जन्ते बाख्रो’को शुभ मुहूर्त गरिएको छ। कमलादीस्थित गणेश मन्दिरमा शुक्रबार शुभ मुहूर्त गरिएको हाे। यही पुस २० देखि फिल्मकाे छायांकन सुरु गरिने निर्देशक सुनुवारले बताए। फिल्म हरि हुँमागाईले छायाकंन गर्नेछन्। बेहुली भित्र्याएपछि जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। फिल्मको कथावस्तु यही पेरिफेरीमा रहेको अनुमान गर्न सकिन्छ। फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...