काठमाडौं– कुनै बेलाकी लोकप्रिय कलाकार हुन् पार्वती अधिकारी । यद्यपि, उनी आफ्नो व्यक्तिगत कारणले वर्षौंदेखि अभिनय क्षेत्रबाट टाढा थिइन् । अब भने उनले आफ्नो पुरानो पेशामा पुनरागमन गरेकी छिन् । त्यसका लागि उनले ‘हरि बहादुरको जुत्ता’ लाई छनोट गरेकी छिन् । शुक्रवार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै कलाकार अधिकारीले एसएम मोसन पिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको ‘हरिबहादुरको जुत्ता’ फिल्ममा कन्ट्र्याक्ट गरेको जानकारी गराएकी छिन् । उनले आफ्नो कामलाई विश्वास गरेर फिल्ममा अभिनय गर्ने मौक प्रदान गरिदिएकोमा हरिवंश आचार्य, निर्माता सरोज ओलीसहित मोहित तथा निर्देशक दीपेन्द्र के खनाललाईसमेत धन्यवाद ज्ञापन गरेकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...