‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक

December 27, 2024 at 10:29 PM

काठमाडौं । आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र निर्माण टिमले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...