एउटै अनुहार दोहोरिएपछि दिक्क भएकै हुन् अमेरिकामा आयोजना हुने अवार्डका दर्शक ?

December 28, 2024 at 08:07 AM
1 min read

काठमाडौं– हुन त अवार्ड भन्ने बित्तिकै निष्पक्ष, धाँधलिरहित, विवादरहित हुनु आफैँमा अचम्मको कुरा हो । हालै अमेरिकामा सम्पन्न ‘गोल्डेन नेपाली फिल्म अवार्ड-२०२४ ‘ अपवाद हुने कुरै भएन । यद्यपि, गोल्डेन नेपाली फिल्म अवार्ड २०२४ आयोजना हुनुभन्दा केही साताअघि नै अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आइरहेका एक जना वरिष्ठ फोटोग्राफरले कलाकर्मीसंगको अनौपचारिक कुराकानीको क्रममा नेपालमा भन्दा अमेरिकामा नेपाली फिल्म अवार्ड हुन थाल्नुलाई उनले मात्र होइन, अमेरिकामै रहेका नेपाली समुदाय तथा कलाकारहरुले समेत आश्चर्यको रुपमा हेरिरहेको धारणा व्यक्त गरेका थिए । ती फोटोग्राफरका अनुसार अहिले अमेरिकामा बसोबास गर्ने नेपालीहरु अमेरिकामा कुनै पनि संस्थाले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...