काठमाडौं । भारतको अग्रणी सूचिमा पर्ने जावेद हबीब शैलुन नेपालमा पनि सुरू भएको छ। काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा शुक्रबारबाट सञ्चालनमा आएको फ्रेन्चाइज शैलुन जावेद हबीबः हियर एण्ड ब्यूटी उद्घाटनका लागि स्वयं प्रख्यात बारबेर जावेद हबीबले गरे। जावेदका अनुसार शैलुनको दुनियाँमा नयाँ–नयाँ विद्यार्थी उत्पादन गर्ने र तिनको सीप विकासमा टेवा पुर्याउने उद्देश्य रहेको छ। उनले भने, […]
The post काठमाडौंमा फ्रेन्चाइज जावेद हबीब शैलुन सुरू appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...