सिनेमा‘कार्साङ’को गीत सार्वजनिक, पुस २६ गते रिलिज

December 28, 2024 at 02:00 PM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले आज ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा डीपी खनालको शब्दरचना रहेको गीतमा एसडी योगीको संगीत छ । स्वर एडी योडी र रेश्मा पुन मगरको छ । रिकेश गुरुङले एरेन्ज छ ।गीतको भिडियोमा चलचित्रका मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...