युट्युब ट्रेन्डिङको पहिलो स्थानमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’, अन्य विभिन्न देशमा पनि ट्रेन्डिङमा

December 29, 2024 at 07:21 AM

काठमाडौं – वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले रिलिजको तीन दिनमै युट्युबमा तहल्का मच्चाएको छ । यो गीत हाल नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ । यो गीत नेपालको युट्युबमा ट्रेन्डिङको यात्रामा पहिलो स्थानमा पुगेको छ । नेपालमा मात्र नभई माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र युएईमा पाँचौँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...