काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै पाँचौँ पूर्ण बैठक सकिएको छ । चितवनमा तीन दिन चलेको पाँचौँ पूर्ण बैठक श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित १३ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए । बैठकले महत्त्वपूर्ण बिषयहरू माथि छलफल गर्दै निर्णय पनि गरेको छ। […]
The post चलचित्र पत्रकार संघ नेपालको पूर्ण बैठक सम्पन्न appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...