यस्तो छ ‘रंगी’ को टिजर

December 30, 2024 at 08:50 AM
1 min read

काठमाडौँ- फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ। एक मिनेट ३९ सेकेण्डको टिजर फिल्मका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ। टिजरमा फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरी आयुषी हुर्काउन गरेको संघर्ष देखाइएको छ। अन्तमा छोरी दुर्घटनामा परेको कारुणिक दृश्य प्रस्तुत गरिएको छ। आगामी फागुन २ गते प्रदर्शन हुने फिल्म बाबुछोरीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...